PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

धनुषा ४ मा मतान्तर बढाउँदै महेन्द्र यादव, ६८६ मतले पछि परे रघुवीर महासेठ



रासस

धनुषा ४ मा मतान्तर बढाउँदै महेन्द्र यादव, ६८६ मतले पछि परे रघुवीर महासेठ

धनुषा : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका थिए।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन। उनले २७ हजार दुई सय छ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell