PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

उदयपुर-१ मा मतगणना सुरु गर्न आयोगको आदेश



पहिलोपोस्ट

उदयपुर-१ मा मतगणना सुरु गर्न आयोगको आदेश

काठमाडौं : निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो। विवादका कारण सो क्षेत्रमा मतगणना रोकिएको थियो।

उदयपुर-१ बाट नेपाली कांग्रेसका डा नारायण खड्कार र नेकपा एमालेबाट मन्जु कुमारी चौधरी प्रतिस्पर्धामा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell