PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

अब कहाँ जाने : बस्ती भित्रका घरटहराबाट सामान निकाल्न थाले सुकुम्बासीले

अब कहाँ जाने : बस्ती भित्रका घरटहराबाट सामान निकाल्न थाले सुकुम्बासीले

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : थापाथलीमा रहेको सुकुम्बासी बस्तीलाई खाली गराइँदैछ। त्यहाँ बस्दै आएका मानिसहरुले आआफ्नो सामान ओसार्न थालेका हुन्।

बस्ती खाली गराउन आएको महानगर प्रहरीलाई लखेटेर पठाएपछि केही मानिसहरुले भने प्रदर्शन गरिरहेका छन्। बाहिर सडकमा प्रदर्शन भइरहँदा बस्तीमा रहेका टहराबाट पनि सामानि निकालेन क्रम पनि सँगसँगै चलिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell