PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुंगमतीबाट पाटनको त:बहा: मा फर्किए रातो मछिन्द्रनाथ

बुंगमतीबाट पाटनको त:बहा: मा फर्किए रातो मछिन्द्रनाथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्।

रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ।

रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell