PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, २ वर्षसम्म प्रतिबन्ध



पहिलोपोस्ट

काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, २ वर्षसम्म प्रतिबन्ध

काठमाडौं : निर्धारित समयमा काम सम्पन्न नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको छ। 

कालो सूचीमा राखिएका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell