PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी



रासस

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी
फाइल फोटो।

सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्।

सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell