PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबिच भेट



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबिच भेट
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबिच भेटवार्ता भएको छ।

राउतले बालुवाटार पुगेर देउवालाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज अपरान्ह भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell