PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धनगढी बजारमा निषेधाज्ञा जारी



पहिलोपोस्ट

धनगढी बजारमा निषेधाज्ञा जारी

कैलालीः कैलालीको धनगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ। कैलालीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा अध्ययनरत छात्रा चेतना साउदको ग्रेडरले कुल्चिएर मृत्यु भएपछि विद्यार्थीहरूले धनगढीमा आज दिनभर प्रदर्शन गरेका थिए।

सोही घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश जारी नभएसम्मका लागि बिहीबार बेलुका ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell