PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता



पहिलोपोस्ट

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता

कैलालीः विवादका कारण रोकिएको बाजुराको प्रतिनिधि सभातर्फको मतणना बिहीबार रातिबाट सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। पाण्डेलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले पछ्याइरहेका छन्। 

एक हजार ५७४ मतगणना हुँदा पाण्डेले ८१६ मत पाएका छन्। थापाले ७११ मत पाएका छन्। राप्रपाका जंगकुमार गिरीले ५ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell