PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका बद्री पाण्डे



पहिलोपोस्ट

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका बद्री पाण्डे

बाजुरा : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले मतान्तर बढाउँदै लगेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका पाण्डेले १३ हजार ३६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ४३७ मत पाएका छन्।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell