PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी



पहिलोपोस्ट

स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी

काठमाडौं : स्याङ्जा २ मा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता जारी राखेका छन्।

उपसभापति गुरुङले २२ हजार ४८० मत पाउँदा एमाले सचिव  पद्माकुमारी अर्यालले अर्यालले २० हजार २६७ मत पाएकी छन्। दुई उम्मेदवारको मतान्तर दुई हजार २१३ रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell