PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाजुराको प्रदेश १(१) मा एकीकृत समाजवादीका शाही विजयी, संघमा पाण्डेको अग्रता कायमै



पहिलोपोस्ट

बाजुराको प्रदेश १(१) मा एकीकृत समाजवादीका शाही विजयी, संघमा पाण्डेको अग्रता कायमै

कैलालीः बाजुराकोको प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही विजयी भएका छन्। समाजवादीको भातृ सङ्गठन युवा सङ्घ नेपालका अध्यक्ष समेत रहेका शाहीले १० हजार ९७३ मत प्राप्त गरेर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे। प्रदेश १(२) मा कांग्रेसका पदमबहादुर शाहीको अग्रता छ। प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell