PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

विश्वकप फुटबलः पहिलो हाफमा नेदरल्यान्ड २ गोलले अघि



पहिलोपोस्ट

विश्वकप फुटबलः पहिलो हाफमा नेदरल्यान्ड २ गोलले अघि

विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अहिले नेदरल्यान्ड र अमेरिका खेलिरहेका छन्। पहिलो हाफसम्मको खेलमा नेदरल्यान्डले २ गोलको अग्रता लिएको छ।

कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए।

यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै अग्रता दोब्बर बनाएका छन्।  नेदरल्यान्ड र अमेरिकाको यो छैटौँ भीडन्त हो। यसअघिको पाँच भेटमा चारपटक नेदरल्यान्डले जित आफ्नो पोल्टामा पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell