PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एमाले नेता बास्कोटाको घरमा शंकास्पद वस्तु, पुग्यो सेनाको डिस्पोजल टोली



पहिलोपोस्ट

एमाले नेता बास्कोटाको घरमा शंकास्पद वस्तु, पुग्यो सेनाको डिस्पोजल टोली

काठमाडौं : एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतवार बिहान सेतो प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

प्लास्टिकभित्र कुकर देखिएकोपछि उक्त क्षेत्र प्रहरीले सिल गरेको छ। अहिले शंकास्पद वस्तु रहेको घरमा सेनाको डिस्पोजल टोली पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell