PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

हाम्रो मानवअधिकार खोई? भन्दै सुकुम्बासीको प्रदर्शन

हाम्रो मानवअधिकार खोई? भन्दै सुकुम्बासीको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै आज पनि विरोध प्रदर्शन भएको छ।

थापाथलीमा बस्दै आएका सुकुम्बासीहरु आज माइतीघरमा भेला भएका थिए।  त्यसपछि उनीहरुले बानेश्वरसम्म र्‍याली निकालेका थिए।सुकुम्बासीहरुले भूमिहीनलाई लालपूर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत माग गर्दै आएका छन्।

सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो। त्यसपछि सुकुम्बासीहरुले लगायतार प्रदर्शन गर्दै आएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell