PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डविरुद्ध भैसेपाटीमा प्रदर्शन

म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डविरुद्ध भैसेपाटीमा प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


म्यानमारका सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा सात जना विद्यार्थीलाई मृत्युदण्ड दिने फैसलाविरुद्ध नेपालमा विरोध प्रदर्शन गरिएको छ। म्यानमारको सैन्य अदालतले मृत्युदण्डको फैसला गरेको थियो। ललितपुरको भैसेपाटीस्थित म्यानमारको दूतावास अगाडि नेपाल विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो। अप्रिलमा पक्राउ परेको विश्वविद्यालय तहका विद्यार्थीलाई सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell