PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
तस्विर : रासस

काठमाडौं : कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका-१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका थिए। त्यहीँ धानुकलाई हात्तीले आक्रमण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell