PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बार एसोसिएसनको कार्यकारी परिषद् स्थगित



पहिलोपोस्ट

बार एसोसिएसनको कार्यकारी परिषद् स्थगित

काठमाडौंः नेपाल बार एशोसिएसनको कार्यकारी परिषदको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकरणका कारण पोखरामा हुने भनिएको बैठक स्थगित भएको केन्द्रीय सदस्य सन्तोष तिवारीले बताए।

यस्तै, मानव अधिकारसम्बन्धी सम्मेलनको स्थान पनि परिवर्तन भएको छ। पोखरामा मंसिर २४ र २५ गतेका लागि तय भएको सम्मेलन काठमाडौंमा नै गर्ने निर्णय बारले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell