PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

टर्कीएले काठमाडौंमा राजदूतावास स्थापना गर्ने



रासस

टर्कीएले काठमाडौंमा राजदूतावास स्थापना गर्ने
File Photo: Omer Kuscu/AP

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीएका विदेशमन्त्री मेभलुत काभुसोग्लुबिच आज दिउँसो टेलिफोन वार्ता भएको छ।

उनीहरूबिच भएको वार्तामा निकट भविष्यमा काठमाडौंमा टर्कीएको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell