PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि



पहिलोपोस्ट

एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ। निर्वाचन आयोगले दलहरुलाई शनिवार सम्म अन्तिम टुंगो लगाउन समयसीमा दिएकोमा एमालेको सचिवालयको बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फका ३४ सांसदको नाम टुंगो लगाएको छ।

जसमा २२ महिला र १२ जना पुरुष छन्। एमालेले परिवार दलका नेता एकनाथ ढकाललाई पनि सांसद बनाएको हो। उनलाई सांसद बनाउन नहुने भन्दै एमालेभित्रै आलोचना भएको थियो।

को - को परे सूचीमा?


आदिवासी जनजाती
१ देवी प्रसाद भट्टचन
२ हेम राज राई
३ कालुराम राई

महिला तर्फ

४ नैनकला थापा मगर
५ सूर्य कुमारी श्रेष्ठ
६ उर्मीला थेबे
७ ईश्वरी घर्ती
८ रणकुमारी बलमपाटी मगर
९ शान्ति श्रेष्ठ
१० सरस्वती सुब्बा

खस आर्य

११ रघु जी पन्त
१२ एक नाथ ढकाल
१३ दयाल बहादुर शाही

महिला
१४ मेनुका कुमारी पोखरलेल
१५ सरिता भुसाल
१६ शोभा ज्ञवाली
१७ बिजुला रायमाझी
१८ निर्मला कोइराला
१९ सम्झना थपलिया
२० दीपा शर्मा
२१ सुनिता बराल

थारु
२२ आस्मा चौधरी
२३ शान्ती चौधरी

दलित

२४ ईश्वर बहादुर रिजाल
२५ प्रभु हजार पासवान
२६ चन्द्र बहादुर विश्वकर्मा
२७ रुकमणि राणा बराइली
२८ हर्क माया विश्वकर्मा
मधेशी
२९ गंगा प्रसाद यादव
३० अमृत राजवंशी
३१ बिना देवी
३२ अमृता देवि अग्रहरी
३३ प्रतिक्षा तिवारी

मुस्लिम
३४ सराज अहमद फारुकी   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell