काठमाडौं : नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फका १४ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। पदाधिकारीको बैठकले समानुपातिक तर्फका सांसद छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो।
१४ जनाको सूची शनिवार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको हो।
को - को परे?
१ दुर्गा राई
२ मिना तामाङ
३ उर्मिला चौधरी
४ छिरिङ ल्यामु लामा तामाङ
५ हितराज पाण्डे
६ ज्ञानु बस्नेत सुबेदी
७ बिमला सुवेदी
८ नारायणी शर्मा
९ रुपा सोसी चौधरी
१० रुणेन्द्र बराली
११ सुशिला श्रीपाली ठकुरी
१२ मिना यादव
१३ उमरावती देवी यादव
१४ कल्पना मियाँ