PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।

शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell