PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सुनिता थेगिमको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक



पहिलोपोस्ट

सुनिता थेगिमको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक

काठमाडौं : गतवर्षको चर्चित गीत ‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा आएको छ। केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलमार्फत महिला गायकको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक भएको हो।

दिनेश ढकालको शब्द र संगीत रहेको 'फिमेल भर्सन'मा गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। यसअघि सुनिताले हिट गीत ‘आँखामा आउने सपनी’ बोलको गीत गाइसकेकी छिन्।

गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले फिचर्ड छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell