PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त



पहिलोपोस्ट

कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell