PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एक महिनाको लागि नारायणगढ- मुग्लिङ सडक निश्चित समय बन्द हुने



पहिलोपोस्ट

एक महिनाको लागि नारायणगढ- मुग्लिङ सडक निश्चित समय बन्द हुने

काठमाडौंः नारायणगढ- मुग्लिङ सडक एक महिनासम्म निश्चित समयको लागि बन्द हुने भएको छ।

सडक खण्डको केही भागमा स्तरउन्नति हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि बाटो बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पुसको ५ गतेदेखि माघको ५ गतेसम्म निश्चित समयको लागि बाटो बन्द हुन लागेको हो। बर्खाको समय यस सडक खण्ड बाढी पहिरोको कारण बन्द हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell