PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ललितपुरमा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौंः ललिपुरमा एक पुरुष मृत भेटिएका छन्।

ललितपुर  गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवको पोष्टमार्टम लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell