PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

लाजिम्पाटको सिभिक सहकारीमा चोरी, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

लाजिम्पाटको सिभिक सहकारीमा चोरी, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः  काठमाडौं महानगरपालिका-२ लाजिम्पाट उत्तरढोकास्थित सिभिक बहुउद्देश्यीय सहकारी संस्थाबाट ल्यापटप १ थान र नगद ५ हजार रूपैयाँ तथा सोही घरमा रहेको एबोभ टुर्स एण्ड ट्राभलबाट ल्यापटप ४ थान र राहदानी ४ थान सोमबार दिउँसो चोरी भएको छ।

उक्त सहकारी र ट्राभलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell