PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले गर्‍यो बधाई तथा शुभकामना सभा

'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले गर्‍यो बधाई तथा शुभकामना सभा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेले आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामान दिन कार्यक्रम आयोजना गरेको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। कार्यक्रममा एमाले उपाध्यक्षहरुका साथै पदाधिकारी र सदस्यहरु समेत सहभागी छन्।

समानुपातिकमा पहिलो दल भएको भन्दै एमालेले कार्यक्रममा आफ्नो ब्रयान्डिङसमेत गरेको छ। 'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले प्रचार सामाग्री तयार गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell