PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

संसदीय दलको नेतामा उम्मेदवारी दिन देउवा पुगे सिंहदरबार



पहिलोपोस्ट

संसदीय दलको नेतामा उम्मेदवारी दिन देउवा पुगे सिंहदरबार

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवारी दिन सिंहदरबार पुगेका छन्। देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्।

कांग्रेस संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिँदैछन्। ८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ। अहिलेको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद रहेका छन् भने शेखर पक्षमा २४ सांसद रहेका छन्। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell