PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गगन थापालाई प्रदीप पौडेलको पनि समर्थन



पहिलोपोस्ट

गगन थापालाई प्रदीप पौडेलको पनि समर्थन

काठमाडौं : कांग्रेस संसदीय दलको नेतामा गगन थापालाई प्रदीप पौडेलले पनि समर्थन गरेका छन्। संस्थापनइतरबाट संसदीय दलको उम्मेदवार बनेका थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल समर्थक बसेका हुन्।

संसदीय दलको नेतामा डा शेखर कोइराला गगनका प्रस्तावक बसेका छन्। संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा भिड्दैछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell