PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु



पहिलोपोस्ट

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो।

संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन। मोबाइल लग्न नपाउने सहमति भए पछि भर्खरै मतदान सुरु भएको हो।

अहिले नवनिर्वाचित सांसदहरु मतदानका लागि संसदीय दलको कार्यालयमा पुगेका छन्।

कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell