PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

कांग्रेसमा फेरि देउवाकै निरन्तरता : शेरबहादुर संसदीय दलको नेतामा निर्वाचित



पहिलोपोस्ट

कांग्रेसमा फेरि देउवाकै निरन्तरता : शेरबहादुर संसदीय दलको नेतामा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन्।

आजको निर्वाचनमा ८९ जनाले मतदान गरेका थिए। ती मध्ये शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ।

२०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा पनि देउवा नै निर्वाचित भए थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell