PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्।

महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ। देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।  



ट्रेन्डिङ पोस्ट

Ncell