PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

जेष्ठ सांसद पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ



पहिलोपोस्ट

जेष्ठ सांसद पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं : राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपतिबाट शपथ लिएका हुन्।

योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell