PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

माधव कुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड पुगे शिक्षण अस्पताल



पहिलोपोस्ट

माधव कुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड पुगे शिक्षण अस्पताल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निमोनिया देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

हाल अस्पतालमा रहेका नेपालको स्वास्थ्य सुधारउन्मुख रहेको बताइएको छ। नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज अस्पताल पुगेका थिए। उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell