PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

शपथपछि विक्रम पाण्डेले भने : राजतन्त्र अहिलेको आवश्यकता हो, यसैका लागि लाग्छु



पहिलोपोस्ट

शपथपछि विक्रम पाण्डेले भने : राजतन्त्र अहिलेको आवश्यकता हो, यसैका लागि लाग्छु

काठमाडौं : राप्रपाका सांसद विक्रम पाण्डेले राजतन्त्र अहिलेको आवश्यकता भएको बताएका छन्। प्रतिनिधि सभाको सांसदमा शपथपछि पाण्डेले उक्त भनाई राखेका हुन्।

‘राजतन्त्र अहिलेको आवश्यकता हो भन्ने सबलाई थाहा छ। यसैका लागि लाग्छु,’ पाण्डेले भने। राप्रपा राजतन्त्रको मुद्दालाई अघि बढाउँदै निर्वाचनमा गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell