PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन



पहिलोपोस्ट

एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्। सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्।

लिङ्देनले पाँच वर्ष ढुक्का सरकार चलेको हेर्न चाहेको र यसका लागि एमाले र कांग्रेस मिल्नुपर्ने बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ,’ लिङ्देनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell