PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सांसदको स्वागतका लागि तयार भयो वाग्मती प्रदेशसभा बैठक कक्ष



पहिलोपोस्ट

सांसदको स्वागतका लागि तयार भयो वाग्मती प्रदेशसभा बैठक कक्ष

हेटौंडा : वाग्मती प्रदेशसभामा ११० जना नयाँ सांसदहरुका लागि पुरानै भवन मर्मत गरेर तयार पारिएको छ। नयाँ भवन निर्माण हुन समय लाग्ने भएपछि पुरानै भवनको मर्मत गरेर तयार पारिएको हो।

हाल प्रदेशसभा बैठक कक्षको रंगरोगन र सरसफाइदेखि संसदीय दलको कार्यालयसम्म निर्माण गरिएको छ। यसअघिका प्रदेशसभाका सभामुख, उपसभामुखको २–२ कोठा भत्काएर अहिले फराकिलो पारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell