PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

छिमेकी मुलुकहरुमा कोभिड पुनः बढेको भन्दै गृहको निर्देशन, ‘स्वास्थ्य मापदण्ड पालना गराउनू’



पहिलोपोस्ट

छिमेकी मुलुकहरुमा कोभिड पुनः बढेको भन्दै गृहको निर्देशन, ‘स्वास्थ्य मापदण्ड पालना गराउनू’

काठमाडौंः गृह मन्त्रालयले सार्वजनिक यातायात तथा बढी भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरेको छ। छिमेकी राष्ट्रलगायतका अन्य केही देशमा संक्रमण पुनः बढिरहेको भन्दै सतर्क रहन मन्त्रालयले निर्देशन दिएको हो। 

नयाँ भेरियन्टको जोखिम नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय तथा स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell