PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

‘मेरी क्रिसमस’, यस्तो देखियो उपत्यकामा ‘क्रिसमस इभ’को रौनक

‘मेरी क्रिसमस’, यस्तो देखियो उपत्यकामा ‘क्रिसमस इभ’को रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आइतबार क्रिसमस। जिजस क्राइस्टको जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्।

क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि मनाइएको छ। इभको दिन विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको छ। पर्यटकीय क्षेत्र र ठूला मलहरुमा क्रिसमसको रौनक छ।



ट्रेन्डिङ पोस्ट

Ncell