PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बालकोटमा प्रचण्ड, ओलीसँग हुँदै वार्ता



पहिलोपोस्ट

बालकोटमा प्रचण्ड, ओलीसँग हुँदै वार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्।

महासचिव देव गुरुङसहित प्रचण्ड ओली निवासमा पुगेका हुन्। सत्ता गठबन्धनको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति नभएपछि प्रचण्ड ओलीसँग वार्ता गर्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell