PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'



पहिलोपोस्ट

ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँनै लाग्दा दलहरु बालकोट केन्द्रित भएका हुन्।

राउत सरकार निर्माणको विषयमा छलफल गर्न बालकोट पुगेका हुन्। बालकोटमा अहिले ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलमै छन्।

बालकोटमै जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफल गररे बाहिरिसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell