PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विद्यालयमा क्रिसमसको रौनक, स्यान्ट क्लज बनेर विद्यार्थीले प्रस्तुत गरे नृत्य

विद्यालयमा क्रिसमसको रौनक, स्यान्ट क्लज बनेर विद्यार्थीले प्रस्तुत गरे नृत्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज क्रिसमस। यही उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको छ। क्रिसमसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। इशाइ धर्मावलम्बीहरुले मात्र नभइ अन्य समुदामले पनि क्रिसमस मनाइरहेका छन्।

राजधानीका विद्यालयहरुमा पनि क्रिसमस मनाइएको छ। स्यान्टा क्लजको रुपम विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए।

चागलमा रहेको स्पन्ज लर्नर्स मोन्टेसरीमा आयोजित कार्यक्रमको तस्विरहरु :



ट्रेन्डिङ पोस्ट

Ncell