PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, ७ दलसहित स्वतन्त्र सांसदको समर्थन



पहिलोपोस्ट

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, ७ दलसहित स्वतन्त्र सांसदको समर्थन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। यो सँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्। एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell