PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने : हामी सरकारमा जाँदैनौं  



पहिलोपोस्ट

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने : हामी सरकारमा जाँदैनौं  

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकारलाई समर्थन गर्ने बताएका छन्। एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आजै प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिँदैछन्।

सरकारलाई समर्थन गर्ने भए पनि सहभागी पनि नहुने अध्यक्ष लिङ्देनले बताए। ‘नयाँ सरकारलाई हाम्रो समर्थन रहन्छ। तर हामी सरकारमा सहभागी हुँदैनौ,’ नयाँ बानेश्वरमा नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुनु आइपुगेका लिङ्देनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell