PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

चीनमा जब घोडाहरु एकआपसमा जुधे..



पहिलोपोस्ट

चीनमा जब घोडाहरु एकआपसमा जुधे..
Photo : Peoples Daily China

चीनको मियाओ जनजाति समुदायले नयाँ वर्ष मनाउदैछन्। उनीहरुले विभिन्न कार्यक्रम गरेर ३० दिनसम्म नयाँ वर्ष मनाउँछन्।

नयाँ वर्षकै अवसरमा रोङसुली मियाओ स्वायत्त काउन्टीमा घोडाबिच प्रतिस्पर्धा आयोजन गरियो। यो प्रतियोगितामा ६० वटा घोडाहरु सहभागी भएका थिए।

विवाहमा देखिएको समस्या समाधान गर्न यो घोडा जुधाई प्रतियोगिता सुरु भएको कथन छ। यो परम्परा करिब ५०० वर्ष पुरानो भएको बताइन्छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell