PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पाकिस्तानी प्रधानमन्त्रीले प्रचण्डलाई बधाई दिँदै भने : सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु



पहिलोपोस्ट

पाकिस्तानी प्रधानमन्त्रीले प्रचण्डलाई बधाई दिँदै भने : सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु
Photo : Jagran Josh

काठमाडौं : नवनियुक्त प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बधाई ज्ञापन गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई दिएका हुन्।

'क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ। हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell