PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यो सरकार एकदम राम्रो बन्छ : बाबुराम भट्टराई



पहिलोपोस्ट

यो सरकार एकदम राम्रो बन्छ : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ सरकार एकदम राम्रो बन्ने बताएका छन्। संघीय संसद भवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा को को शपथ खान जाने भन्ने विषयको छलफलपछि भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन्।

‘यो एकदमै राम्रो बन्छ सरकार। अहिले साथीहरु छलफल गरिरहनु भएको छ। कति जनाले प्रमसँगै सपथ खाने भनेर छलफल भइरहेको छ,’ बैठकबाट बाहिरिएका भट्टराईले भने। एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आजै प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell