PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सीके राउत सरकारमा सहभागी नहुने : म सांसदको लागि पनि योग्य मान्छे हैन, मन्त्रीमा खानलाई पठाउने



पहिलोपोस्ट

सीके राउत सरकारमा सहभागी नहुने : म सांसदको लागि पनि योग्य मान्छे हैन, मन्त्रीमा खानलाई पठाउने

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत तत्काल सरकारमा सहभागी नहुने भएका छन्। जनमतबाट उपाध्यक्ष अब्दुल खानलाई मन्त्री बनाउने निर्णय पार्टीले गरेको राउतले बताए।

संसदीय दलको उपनेतासमेत रहेका खानले उद्योग वाणिज्यमन्त्री पाउने भएका छन्।

पार्टीको अध्यक्ष भएर पनि सरकारमा सहभागी नहुने? सञ्चारकर्मीको प्रश्नमा राउतले भने, ‘म सांसदको लागि पनि योग्य मान्छे हैन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell