PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

दौरा सुरुवाल लगाएर सपथ ग्रहण गर्न शीतल निवास पुगे प्रचण्ड



पहिलोपोस्ट

दौरा सुरुवाल लगाएर सपथ ग्रहण गर्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपियन्ताको सपथ लिँदैछन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ दिलाउँदैछिन्।

सपथ लिनका लागि प्रचण्ड दौरा सुरुवाल लगाएर पुगेका छन्।

प्रचण्ड यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन्। तर, प्रधानमन्त्रीको सपथग्रहणका लागि उनले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन्। यसअघिको सपथ ग्रहणमा उनले सुट पाइन्ट लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell